नेपाल प्रेस
विदेशिएका श्रीमानलाई फर्काएर यसरी बनाइन् नमुना उद्योग
२०८१ असार ७ गते ८:२७
श्रीमान् र अन्जु मिलेर यो उद्योग चलाइरहेका छन् । खासगरी बजारमा पाइने विभिन्न प्रकृतिका प्याडहरुको प्लाष्टिकजन्य वस्तुबाट बनेको कारण वातावरणसमेत प्रदूषण हुने, प्रयोगकर्ता महिलाहरुको लागि लागत समेत बढी हुने भएको कारण यो मोडलको प्याड बजारमा ल्याइएको हो ।
ट्रेन्डिङ