नेपाल प्रेस
परराष्ट्र मन्त्रालयमा सचिव पद रिक्त, बरिष्ठताका आधारमा राई सचिवमा बढुवा हुने सम्भावना
२०८१ कार्तिक १४ गते १२:५९
काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिव पद रिक्त भएको छ । मन्त्रालयका सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा संसदीय समितिबाट अनुमोदित भएसँगै मन्त्रालयमा सचिवको पद रिक्त भएको हो । बुधबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएका लम्सालको नाम सर्बसम्मतबाट अनोमदन गरेको छ...
ट्रेन्डिङ