नेपाल प्रेस
छविको बयान सकिएन, छविको पछि बल्ल अरुको हुने
२०८१ पुष ८ गते १७:२३
पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा पहिलो दिन पूर्व डीआइजी छविलाल जोशीको बयान भएको छ । आज छविलालको बयान भएको र पूरा नभएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले...
ट्रेन्डिङ