नेपाल प्रेस – Page 150 – Nepal Press
नेपाल प्रेस

गुँयली फल पाकेपछि कालीलेकमा चहलपहल

पोखरा । पोखरा महानगरपालिका-१६ अर्मलेस्थित कालीलेकमा हिजोआज सर्वसाधारणको चहलपहल बढेको छ । वनभरि लटरम्मै पाकेको गुँयली फल टिपेर खानेको सङ्ख्या बढेपछि कालीलेकमा चहलपहल बढेको हो । स्थानीय भाषामा ‘मल्लिडो’ को नामले चिनिने गुँयली फल स्वादिलो हुन्छ । बुट्यान एवं झाडीदार रुखमा फल्ने यो फलमा भिटामिन पाइने विश्वासले पनि फल...