नेपाल प्रेस
नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिइनेछ: मुख्यमन्त्री कार्की
२०८१ जेठ १९ गते ११:४१
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले ल्याउने नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने बताएका छन् । शनिवार विराटनगरमा भएको सहकारी संस्थाहरु सु सञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले उद्योगको लागि आवश्यक कच्चा पदार्थ उत्पादनको लागि सहकारीले कच्चा उद्योग सञ्चालन गर्ने हो भने सरकार ग्यारेन्टी...
ट्रेन्डिङ