नेपाल प्रेस – Page 154 – Nepal Press
नेपाल प्रेस

ललितपुरको मेटल कारखानामा आगलागी, एक जनाकाे मृत्यु

काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक कारखानामा लागेको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । शनिबार बिहान ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा लागेको आगलागीमा परेर एक जनाको मृत्यु भएको हो । आगो नियन्त्रणमा लिइसकेपछि एक पुरुषको शव जलेको भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए...