नेपाल प्रेस
मधेश प्रदेशका चार जिल्लाका ४७२ सहकारी फरार, ६० वटा सम्पर्कमा आए (सूची)
२०८१ जेठ १७ गते १५:३०
काठमाडौं । मधेश प्रदेशका ४७२ सहकारी फरार भएका छन् । बारा, पर्सा, रौतहट र सर्लाही गरी चार जिल्लाको सम्पर्कमा नआएका ४७२ वटा सहकारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुचना जारी गरेको छ । मन्त्रालयको नियमित सम्पर्कमा नआएका, कोपोमिस प्रणालीमा आबद्द नभएका, आबद्द...
ट्रेन्डिङ