नेपाल प्रेस – Page 159 – Nepal Press
नेपाल प्रेस

औचित्य र आवश्यकताको आधारमा संघीय कार्यालय गाभ्ने र खारेज गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले सार्वजनिक खर्च र आयोजना व्यवस्थापनका लागि औचित्य र आवश्यकताको आधारमा संघीय कार्यालय एकापसमा गाभ्ने र खारेज गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले संघीय कार्यालय औचित्य र आवश्यकताको आधारमा एकापसमा गाभिने वा खारेज गरिने घोषणा गरेका हुन् ।...