नेपाल प्रेस
कालापत्थरमा नृत्य गर्दै सुरेन्द्र र सुसनद्वारा गिनिज बुकमा दावेदारी
२०८१ जेठ ८ गते १७:२१
काठमाडौं । कोरियोग्राफरद्वय सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापत्थरमा हालैमात्र सर्वाधिक उचाईमा कोरियोग्राफी(नृत्य) गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि उनीहरुले गत आइतबार ५ हजार ४ सय ३८ मिटरको उचाईमा जोडी नृत्य गरेका हुन् । उनीहरुले जेठ महिनाको ६ गते आइतबार ५ हजार ४३८ मिटरको उचाइमा...
ट्रेन्डिङ