नेपाल प्रेस
सर्लाहीको लालबन्दीमा अवैध रूपमा सञ्चालित ‘प्रिन्स क्रसर’लाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
२०८१ जेठ ७ गते १५:१८
काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ साहेवगञ्जको घना बस्तीबीचमा विगत १५ वर्षदेखि अवैध रूपमा सञ्चालनमा रहेको प्रिन्स क्रसर उद्योगको विषयमा आवश्यक कारबाही गरेर १५ दिनभित्र जानकारी गराउन गृह मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले यस विषयमा पीडित पक्षले गत वैशाख १२ गते उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई...
ट्रेन्डिङ