नेपाल प्रेस
यो अन्तिम विकल्पको सरकार हो, आफ्नो म्यान्डेड पूरा गर्नुपर्छ: डा. काेइराला
२०८१ पुष ७ गते १३:३९
कैलाली । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताए । नेता डा कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै...
ट्रेन्डिङ