नेपाल प्रेस
दिल्लीका मुख्यमन्त्री केजरिवाल जेलबाट तारेखमा रिहा
२०८१ वैशाख २८ गते १५:५१
काठमाडौं । चुनावको मुखमा थुनामा परेका भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवाल रिहाइ भएका छन् । भारतीय अदालतले उनलाई २१ दिनलाई तारेखमा रिहाइ गरेको भारतीय मिडिया एनडीटिभीले उल्लेख गरेको छ । जुन २ मा आत्मसमर्पण गर्नेगरी भारतीय अदालतले केजरिवाललाई तारेकमा छोड्ने फैसला गरेको छ । केजरिवाल गत मार्च २१ मा पक्राउ...
ट्रेन्डिङ