नेपाल प्रेस
उद्योगीको विद्युत बक्यौता विवाद- जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा के छ ?
२०८१ वैशाख २३ गते १९:२७
काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठित समितिले सरकारलाई जाँचबुझ प्रतिवेदन बुझाएको छ । आयोगले आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हो । सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । सो समितिले नै प्रतिवेदन...
ट्रेन्डिङ