नेपाल प्रेस
केन्यामा बाँध फुटेपछि कम्तीमा ४२ को मृत्यु
२०८१ वैशाख १८ गते ७:२७
काठमाडौं । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले एएफपीलाई बताएको छ । पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ । बाँध फुट्दा ४२ जनाको मृत्यु भएको अस्पष्ट अनुमान गरिएको छ, अहिले पनि धेरै मानिस माटोमा...
ट्रेन्डिङ