नेपाल प्रेस – Page 188 – Nepal Press
नेपाल प्रेस

बेमौसमी तरकारीमा विषादीको अवशेष

राँझा । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा राखिएको बेमौसमी हरियो तरकारीमा विषादी अवशेष भेटिएको छ । भान्सामा दैनिक रूपमा प्रयोग हुने रायो भाजीको सागमा सबैभन्दा धेरै विषादी अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गोविन्द चौधरीले जानकारी दिए । “यतिबेला किसानले बेच्न ल्याएको बेमौसमी भाजी रायोको...