नेपाल प्रेस
फास्ट ट्र्याकबाट कानून बनाएर सहकारीको समस्या समाधान गर्ने सरकारको निर्णय
२०८१ वैशाख १३ गते १७:०३
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकमा आज सहकारी सम्बन्धी छलफल भएको छ । सञ्चारमन्त्री रेखा शर्माले बैठकमा सहकारीमा देखिएको समस्या समाधानका विषयमा गम्भीरतापूर्वक छलफल भएको बताइन् । पछिल्लो समय सहकारीले बचतकर्ताको बचत नै फिर्ता गर्न नसकेको अवस्था छ । अधिकांश सहकारी समस्यामा पर्दा सरकारले अब भने कानून नै बनाएर समस्या समाधान...
ट्रेन्डिङ