नेपाल प्रेस
ओमप्रकाश गुरुङ थुनामा, दीपेशसहित ६ जनालाई ४० लाख धरौटी छाड्न आदेश
२०८१ वैशाख ७ गते १६:१०
रुपन्देही । बचतकर्ताको १ अर्ब रकम अपचलन भएको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणमा पक्राउ परेकाहरूमध्ये ओमप्रकाश गुरुङलाई मात्रै थुनामा पठाउने रुपन्देही जिल्ला अदालतको थुनछेक आदेश आएको छ । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार यो मुद्दामा प्रतिवादी बनाइएकामध्ये २८ जनामध्ये पक्राउ परेका ७...
ट्रेन्डिङ