नेपाल प्रेस
सचिव बढुवाका लागि सहसचिव विष्टको एकल नाम सिफारिस
२०८१ कार्तिक ८ गते १२:००
काठमाडौं । रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि एक सहसचिवको एकल नाम सिफारिस भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अनिवार्य अवकाशमा गएसँगै रिक्त भएको सचिव पदपूर्तिका लागि बढुवा सिफारिस गरिएको हो । सुवेदी अहिलेका मुख्यसचिव एकनारायण अर्याल भन्दा पनि बरिष्ठ सचिव थिए । कतिपयले...
ट्रेन्डिङ