नेपाल प्रेस
५० वर्षअघि बुटवलबाट सुरु भएको भलाई कोषको देशव्यापी सञ्जाल, स्वर्ण महोत्सवको तयारी
२०८० चैत २८ गते ७:५२
रुपन्देही । ५० वर्षअघि बुटवलमा स्थापना भएर देशव्यापी सञ्जाल बनाएको यातायात मजदूर तथा व्यवसायी भलाई कोषले स्वर्ण महोत्सवलाई रचनात्मक तरिकाले मनाउने तयारी गरेको छ । यातायात मजदुर र व्यवसायीहरुको संरक्षण र हितका लागि स्थापना भएको कोषले स्वर्ण महोत्सवमा थप प्रभावकारी कार्यक्रमलाई अगाडि सारेको जनाएको छ । २०३१ सालमा सार्वजनिक...
ट्रेन्डिङ