नेपाल प्रेस
ऊर्जा मन्त्रालयले मागेको १५ बुँदे विवरण आज बुझाउँदै कुलमान
२०८१ कार्तिक ७ गते ९:०६
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज सरकारलाई १५ बुँदे विवरण बुझाउने भएका छन् । उनको आज विवरण बुझाउने अन्तिम दिन हो । उनले नेपाल प्रेससँग भने, ‘आज सरकारले मागेको विवरण बुझाउने छु । अफिस समय सुरु भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइले मागेको १५ बुँदे विवरण...
ट्रेन्डिङ