नेपाल प्रेस
मालिका गाउँपालिका वडा नं ८ मा भैंसीलाई सुत्केरी भत्ताको व्यवस्था
२०८० चैत १४ गते ६:५७
रुपन्देही । गुल्मीको मालिका गाउँपालिकाको वडा नं ८ ले र्भैसीलाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ । मालिका गाउँपालिका वडा नं ८ को कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै सुत्केरी भत्ता प्राप्त गर्न पशुपालक कृषकबाट निवेदन माग गरेको हो । सूचनामा पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिइने उल्लेख छ ।...
ट्रेन्डिङ