नेपाल प्रेस
विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
२०८० चैत ८ गते ११:५९
कैलाली । असोज २० गतदेखि बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको लागि उपप्रधान तथा परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीको तर्फबाट परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको हो । जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि...
ट्रेन्डिङ