नेपाल प्रेस
शालीन मृत्यु प्रकरणमा पक्राउ परेका शिक्षकको थुनछेक बहस जारी, अदालतमा सुरक्षा कडाइ
२०८० चैत ६ गते १३:२५
चितवन । रत्ननगरको एकता शिशु निकेतनमा मृत भेटिएकी छात्रा शालीन पोखरेलको घटनामा पक्राउ परेका तीन शिक्षकको थुनछेक बहस सुरू भएको छ । हिजोदेखि सुरू भएको बहस निरन्तर सुनुवाइअन्तर्गत जिल्ला अदालत चितवनमा आज पनि चलिरहेको छ । सोमबार तीनजना शिक्षकको बयानपछि ढिला गरी जिल्ला न्यायाधिवक्ता शान्तीप्रसाद लुइँटेलले बहस सुरू गरेका...
ट्रेन्डिङ