नेपाल प्रेस
सामुदायिक वनलाई निजी जग्गा भन्दै वन फडानी : वन अधिकृतसहित २४ जनामाथि मुद्दा दायर
२०८० चैत ४ गते १५:४६
जनकपुरधाम । डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनामाथि अख्तियार दुरुपयोग आयोगले आरोप पत्र दायर गरेको छ । आयोगले आज तत्कालीन डिभिजन वन अधिकृत साहसहित २४ जनामाथि जनही ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा आरोप पत्र...
ट्रेन्डिङ