नेपाल प्रेस – Page 229 – Nepal Press
नेपाल प्रेस

मृत्यु भएका व्यक्तिको भत्ता बुझेको आरोपमा वडाध्यक्षविरुद्ध अख्तियारको मुद्दा

रुपन्देही । मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानका पूर्ववडाध्यक्षविरुद्ध मुद्दा दर्ता गरेको छ । सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध अख्तियारले यस्तो मुद्दा दायर गरेको हो । शारदा नगरपालिका वडा नम्बर ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता...