नेपाल प्रेस
शालिनको मृत्युबारे चितवनका सीडीओ, एसपी र डीएसपीले गरे गृहमन्त्रीलाई संयुक्त व्रिफिङ
२०८० फागुन २० गते १३:१७
काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयको छात्रावासभित्र बालिका मृत भेटिएको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको प्रहरी प्रशासनबाट ब्रिफिङ लिएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डीएसपी श्रीराम भण्डारीले गृहमन्त्रीलाई संयुक्त ब्रिफिङ गरेका हुन् । सीडीओ कार्यालयबाट फोनमार्फत गृहमन्त्रीलाई घटनाबारे जानकारी गराइएको डीएसपी भण्डारीले...
ट्रेन्डिङ