नेपाल प्रेस
बिरामी पाडोको मासु खाँदा दलित बस्तीका २५ जना बिरामी
२०८० फागुन ८ गते २१:२२
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–१ मा बिरामी पाडोको मासु खाँदा २५ जना बिरामी परेका छन् । दलित समुदायका नदाई टोल जाडेखेतका २५ जना बालबालिका, वृद्धवृद्वा बिरामी परेका हुन् । ठाटीकाँध गाउँपालिका वडा-१ का वडा अध्यक्ष चक्र कामीका अनुसार बिरामी परेको पाडोलाई दलित टोलका बस्तीले काटेर खादा पाडोमा भएको बिरामी मान्छेमा...
ट्रेन्डिङ