नेपाल प्रेस
अछामको तुर्माखाद गाउँपालिकाको गाउँ सभा दलित जनप्रतिनिधिद्धारा बहिस्कार
२०८० फागुन ७ गते २०:२४
कैलाली । अछामको तुर्माखाद गाउँपालिकाको सोमबारका लागि तोकिएको गाउँ सभा पालिकाका सबै दलित जनप्रतिनिधिले बहिस्कार गरेका छन् । दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालको अगुवाइमा भएको गाउँ सभा पालिकाकाका १३ जना नै दलित जनप्रतिनिधि र स्थानीय दलित समुदायका अगुवाले बहिस्कार गरेका हुन् । राज्यका सबै क्षेत्रमा १४ प्रतिशत दलित...
ट्रेन्डिङ