नेपाल प्रेस – Page 250 – Nepal Press
नेपाल प्रेस

कर्णालीमा खारेज भएका निर्देशनालय ओएनएम नहुँदासम्म यथावत रहने

सुर्खेत । कर्णाली प्रदेश सरकारले खारेज गरेका निर्देशनालयहरुको विषयमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) नहुँदासम्म यथावत रहने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कर्णालीका निर्देशनालयहरुको विषयमा ओएनएम नहुँदासम्म यथावत कार्य गर्ने निर्णय गरेको हो । जसमा संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न भई नयाँ संरचना कायम नहुँदासम्म साविककै...