नेपाल प्रेस
युक्रेन र जर्मनीबीच द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर
२०८० फागुन ४ गते १९:५४
बर्लिन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीसँग एउटा द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । उनले आजै फ्रान्ससँग अर्को एक सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ । रुसद्वारा पूर्णस्तरको युद्ध सुरु गरेको करिब दुई वर्षपछि किएभले पश्चिमी समर्थन बढाउन काम गरिरहेका बेला यसबाट दीर्घकालीन समर्थनको एउटा बलियो सङ्केत पाएको छ...
ट्रेन्डिङ