नेपाल प्रेस
दललाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन- समितिमा निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा समानुपातिक समावेशी सिद्धान्तअनुसार गर्नू
२०८० फागुन ३ गते १९:०८
काठमाडौं । निर्वाचन आयोगले सबै राजनीतिक दललाई १५ बुँदे निर्देशन दिएको छ । आयोगको बिहीबार बसेको बैठकले आयोगमा दर्ता कायम सबै राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम १५ बुँदे निर्देशन दिएको हो । निर्देशनमा आयोगमा दर्ता कायम राजनीतिक दलले विधान संशोधन वा हेरफेर गरी अद्यावधिक...
ट्रेन्डिङ