नेपाल प्रेस
ललिता निवासको फैसला भोलि मात्र आउने, इजलासले भ्याएन
२०८० फागुन २ गते १८:४०
काठमाडौं। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको मुद्दाको फैसला बिहीबार मात्र आउने भएको छ। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले मङ्गलवार फैसला सुनाउने तयारी भए पनि इजलासले नभ्याएको बताए। ‘फैसला लेख्न अझै समय लाग्ने भएकाले भोली मात्र सुनाउने कुरा भएको छ’, कार्कीले भने। यसअघि झन्डै एक महिनादेखि चलिरहेको बहस...
ट्रेन्डिङ