नेपाल प्रेस – Page 259 – Nepal Press
नेपाल प्रेस

फलोअपः मसानघाटको बेचिएको डेढ बिगाहा जग्गा सार्वजनिक गर्ने प्रशासनको निर्णय, संलग्न सबैलाई कारबाही गरिने

रुपन्देहीको भैरहवामा मसानघाट क्षेत्र बेचेर कमाउने विचौलिया कानूनी दायरामा आउने भएका छन् । सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको समाचार प्रकाशन भएपछि अनुसन्धान थालेको प्रशासनले त्यो गलत ‘कदमविरुद्ध एक्सन’ लिएको हो ।