नेपाल प्रेस
भात अड्किएर ज्यान गयो
२०८० माघ २३ गते २१:४२
चितवन । चितवनमा एक व्यक्तिको भात अड्किएर मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ६, शान्तिटोल घर भएका ६८ वर्षका आइतराम कुमालको सोमबार बेलुका खाना खाने क्रममा अड्किदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार बेलुकाको खान खान लाग्दा कुमालको...
ट्रेन्डिङ