नेपाल प्रेस
६ महिनामा साढे २७ लाख बढी नागरिकलाई ट्राफिक सचेतना
२०८० माघ १९ गते १९:२७
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा साढे २७ लाख भन्दा बढी नागरिकलाई ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । गत साउनेदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५३ हजार ६५८ ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेर २७ लाख ६१ हजार ८७६ जनालाई सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरी प्रधान...
ट्रेन्डिङ