नेपाल प्रेस
गोठमै मितेरी साइनो लगाउँदा…
२०८० माघ १० गते ८:५६
म्याग्दी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद तुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन्। जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका-५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन् । कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आएका...
ट्रेन्डिङ