नेपाल प्रेस
राम मन्दिरमा प्राणप्रतिष्ठा : आज कपिलवस्तु र रुपन्देहीका पालिकामा बिदा, मासु र मदिरा पनि प्रतिबन्ध
२०८० माघ ८ गते ८:२०
रुपन्देही । सोमवार भारतको अयोध्यास्थित राम मन्दिरमा गर्न लागिएको अभिषेक र प्राण प्रतिष्ठाको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिएका छन् । साथै उक्त दिन पशुपंक्षीको वध र मासु तथा मदिराको बिक्री वितरणमा समेत रोक लगाइएको छ । कपिलवस्तुको यशोधरा, विजयनगर, मायादेवी, शुद्धोधन गाउँपालिका र कपिलवस्तु,शिवराज,महाराजगंज र कृष्णनगर नगरपालिकाले पालिकामा...
ट्रेन्डिङ