नेपाल प्रेस – Page 278 – Nepal Press
नेपाल प्रेस

मुद्दाको सुनुवाईमा असर पर्ने टिकाटिप्पणी नगर्न उच्च बार पाटनको आग्रह, न्यायपरिषद्को निर्णयमा आपत्ति

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बेञ्च र बारबीच समन्वय गरी न्याय मर्न नदिने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् । उच्च अदालत बार एशोसिएशन पाटनको २७औँ वार्षिक साधारणसभामा शुक्रबार न्यायाधीश प्रधानले कुनै विषयमा समस्या भए मिलेर समाधान गर्नुपर्ने तर न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताएकी...