नेपाल प्रेस – Page 285 – Nepal Press
नेपाल प्रेस

मोबाइल बैंकिङ र ई-सेवा अवरुद्ध, यस्तो छ कारण ?

काठमाडौं । आज मोबाइल बैकिङ र ई-सेवामा समस्या देखिएको छ । मोबाइल बैंकिङ र ई-सेवामा कारोबार भइरहेको छैन् । केही युजरको मोबाइलमा डिजिटल पेमेन्ट गेटवे लगइन भइरहेको छैन । लगइन भइरहेकोमा पनि कारोबार गर्न मिलेको छैन । ई-सेवाले आफ्नो आधिकारिक फेसबुक पेजमा प्राविधिक समस्या आएको जनाएको छ । नेपाल...