नेपाल प्रेस
बचत तथा ऋणको सीमाले आत्तिए सहकारीकर्मी, महासंघदेखि विभागसम्म हारगुहार
२०८१ पुष १८ गते ११:११
हालै जारी सहकारी अध्यादेशमा सहकारी संस्थाको प्राथमिक पुँजी कोषको पन्ध्र प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नमिल्ने उल्लेख छ ।
ट्रेन्डिङ