नेपाल प्रेस
महानवमी : भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भिड (७ तस्बिर)
२०८१ असोज २५ गते ९:१५
काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेहरूको चाप बढेको छ । आ-आफ्ना दुईपाङ्ग्रे तथा चार पाङ्ग्रे साधन लिएर सर्वसाधारण बिहानदेखि मन्दिरमा लाम लागेका छन् ।
ट्रेन्डिङ