नेपाल प्रेस
नियमन आयोगको निर्देशनपछि उद्योगमा लाइन नकाट्ने निर्णय
२०८१ मंसिर १२ गते १४:०५
काठमाडौं । १५ दिनभित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि उद्योगको लाइन नकाटिने भएको छ । केही समय अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरेर १५ दिनभित्र उद्योगले बक्यौता नतिरे लाइन काट्ने बताएका थिए । आज बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले बक्यौता नतिरे पनि तत्काल...
ट्रेन्डिङ