नेपाल प्रेस
काेप-२९ : प्रतिवर्ष ३०० बिलियन डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता (भिडिओ)
२०८१ मंसिर ९ गते १६:११
अजरबैजान, बाकु । अजरबैजानको बाकुमा भएको विश्व जलवायु सम्मेलन कोप–२९ मा जलवायु वित्तको नयाँ लक्ष्यमा धनी देशहरुबाट प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलरको प्रतिवद्धता आएको छ । यो रकम धनी देशहरुले गरिब देशहरुमा जलवायु अनुकूलन र न्यूनीकरण तथा हानी नोक्सानीको क्षतिपूर्तिको क्षेत्रमा परिचालन गरिनेछ । अल्पविकसित, विकासशील, समुन्द्री टापु...
ट्रेन्डिङ