नेपाल प्रेस
विवाद टुङ्गो नलाग्दा नारायणी अस्पतालको भवन बनेन
२०८१ मंसिर ८ गते ९:२८
वीरगञ्ज । विवाद टुङ्गो नलाग्दा पाँचवर्षदेखि नारायणी अस्पतालकोे भवन निर्माण रोकिएको छ । भवन निर्माणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७५/७६ मा नारायणी अस्पताललाई पाँच सय शै्यामा स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेर निर्माण प्रक्रिया प्रारम्भ गरेको थियो तर...
ट्रेन्डिङ