नेपाल प्रेस – Page 4 – Nepal Press
नेपाल प्रेस

स्वास्थ्य बीमाको सुविधा थैलीमा अस्पतालहरू असन्तुष्ट: टिचिङ, मनमोहन र गंगालालको सेवा बन्द

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार त्रिवि शिक्षण अस्पताल, मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पताल र शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले स्वास्थ्य बीमा सेवा बन्द गरेका हुन् ।