नेपाल प्रेस – Page 41 – Nepal Press
नेपाल प्रेस

कोप–२९ मा सांसद डा. शाक्यः कार्बन उत्पादन नेपालमा न्यून छ तर असर ठूलो भोग्न बाध्य छौँ

अजरबैजान । राष्ट्रिय सभाकी सांसद डाक्टर अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्युन भए पनि त्यसको असर भोग्न बाध्य हुनु परेको बताएकी छन् । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयासः मुख्य निष्कर्ष र साझा मार्ग’...