नेपाल प्रेस
आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी प्रदेश सरकार
२०८१ मंसिर ४ गते १५:४३
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरु संगको छलफललाई तीब्रता दिएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसंग छलफल गर्दै प्रदेशको आर्थिक विकाससंग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा...
ट्रेन्डिङ