नेपाल प्रेस
प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण
२०८१ मंसिर १ गते १०:१२
कास्की । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । आज बिहान ७ः३० बजेदेखि श्रद्धाञ्जलीका लागि...
ट्रेन्डिङ