नेपाल प्रेस – Page 46 – Nepal Press
नेपाल प्रेस

लुम्बिनी विकास कोषले अर्थबाट आएको रकम एक महिनासम्म रोकेको भन्दै निर्माण व्यवयायी आन्दोलनमा

रुपन्देही । लुम्बिनी विकास कोषका पदाधिकारीहरु र कर्मचारीको चलखेलका कारण संघीय सरकारबाट आएको बजेटसमेत निर्माण व्यवसायीले नपाएको भन्दै उनीहरुले पुनः आन्दोलन घोषणा गरेका छन् । लुम्बिनी विकास कोषले करिब ५० करोड काम सकेको रकम भुक्तानी दिन रहेकोमा अर्थमन्त्रालयबाट ४४ करोड निकासा भएर कोषमा आएको एक महिनासम्म भुक्तानीको आलटाल गरेकाले...