नेपाल प्रेस
पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८१ कार्तिक २७ गते १८:२१
विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । उनीसहित ९ जनालाई काठमाडौं जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । मानव तस्करी तथा सरकारी कागज किर्ते प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले...
ट्रेन्डिङ